दमक उवासंघको १८औ पदहस्तान्तरण, गुरागाईले सम्हाले नेतृत्व

  दमक / दमक उद्योग बाणिज्य संघको १८औ पदहस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख अतिथ्यतामा आयोजित एक कार्यक्रमकाबीच नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्नुका साथै सपथग्रहण समेत गराईएको थियो । गठित निर्वाचन समितिका संयोजक लिला गुरागाईले संघका नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल)लाई … Continue reading दमक उवासंघको १८औ पदहस्तान्तरण, गुरागाईले सम्हाले नेतृत्व